TCS International Publication

Government Registered, Regd. No. 2311

प्रकाशन/छपाई


के तपाई पुस्तक, पत्रपत्रिका निकाल्ने तर्खर गर्दै हुनुहुन्छ ?


विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह,
उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् ।

साथै, हामी यहाँहरुको लेख रचनाहरुको सम्पादन, प्रूफ रिडिंग समेत गरेर आकर्षक ले-आउटमा पत्रिका, पुस्तक आदि प्रकाशन गरिदिने छौं ।

हामीले प्रकाशन र सम्पादन गरेर निकालेको केहि पुस्तक,
पत्रिकाहरुमा केहि यसप्रकारको रहेको छ ।
 
हाम्रो नियमित प्रकाशन तथा सम्पादन,
मासिक पत्रिका
'TCS pen pal Magazine'
 
 
 

 
कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'भावना'

 

अमेरिकाबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'आगोले त पोल्छ पोन्छ,
पानीले झन् पोल्छ'

अफगानिस्तानबाट प्रकाशित 
हामीले सम्पादन, डिजाइनिंङ्,
छपाई लगायत सम्पूर्ण कार्य गरेका पुस्तक 'हरायौ तिमी बिरानो देशमा'
 
अफगानिस्तानबाट प्रकाशित 
हामीले सम्पादन, डिजाइनिंङ्, 
छपाई लगायत सम्पूर्ण कार्य गरेका पुस्तक 'रामजी घिमिरेका १०१ गजलहरु'
 

 
हाम्रो नियमित प्रकाशन तथा सम्पादन,
मासिक पत्रिका
'आजलो युवा'

 


हाम्रो नियमित प्रकाशन तथा सम्पादन,
मासिक पत्रिका
'रंगीला'

 

कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत सम्पूर्ण
कार्य गरेका पत्रिका
'कतारबाट सृजनाका सुसेलीहरु'

 

कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'प्रेम-पीडित'

 

कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'स्वप्नद्रष्ट

कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'नयाँ सृजना'
 
कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'प्रवासी सँगालो'
 
कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पत्रिका
'प्रवासका पाइला'
 

कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पत्रिका
'प्रवासको किरण'

 
कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पत्रिका
'दोहा दर्पंण'
 
कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'विम्व प्रतिविम्ब'
 
कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य  गरेका पत्रिका'
खाडीका आवाज'


कतारबाट प्रकाशित हामीले सम्पादन, डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'आँशुभित्र हराएका हाँसोहरु'

कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
सम्पूर्ण कार्य गरेका पुस्तक
'अन्धो प्रेम'

कतारबाट प्रकाशित हामीले सम्पादन,
डिजाइनिंङ्, छपाई लगायत
म्पूर्ण कार्य गरेका पुस्तक
'डोरी लाहुरेको कथा'

 कुनै पनि पुस्तक तथा पत्रिका प्रकाशन गर्नु परेमा विस्तृत जानकारीका लागी

E-Mail: [email protected]  phone: 98510-54765