टि सि एस इन्टरनेशनलले तपाईहरुको लागी ल्याएको छ ।
एक विशेष सौगात
आफ्नो काम विशेषले वा अध्ययनको सिलसिलामा नेपाल बाहिर तपाई जहाँ हुनु भएपनि पक्कै पनि तपाई आफ्नो जन्मभूमिको बारेमा जान्न सदा इच्छुक हुनुहुन्छ ?
यसैले यदि तपाई आफ्नो देश नेपालको राजनीतिक, सामाजिक, आर्थिक घटनाचक्रहरू विदेशमा बसेर पनि जान्न इच्छुक हुनुहुन्छ भने T.C.S. International लाई सम्झनुहोस् ।
हामी तपाईको चाहनालाई अवश्य पुरा गरिदिनेछौं । र तपाई नेपाल बाहिर रहेर पनि यहाँको घटनाक्रमसँग परिचित हुनुहुनेछ । साथै नेपाली भिडियो क्यासेट, अडियो गीति क्यासेट, भिसिडी चक्कसहरू पनि उपलब्ध गराउनेछौं ।
हामीले सेवा गर्दै आइरहेका देशहरूमा
साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन,
हगंकगं, यूएई, सिंगापुर, ब्रुनाइ, लण्डन, भुटान,
जापान, बेल्जियम, मालदिभ्स, फ्रान्स, क्यानाडा,
जर्मनी, मलेशिया, अष्टे्लिया, अमेरिका, दक्षिण कोरिया,
भारत, स्विट्जरल्याण्ड लगायत अन्य मुलुकहरू ।
विस्तृत जानकारीका लागी क्लिक
Cell: 98510-54765