TCS International Publication

Government Registered, Regd. No. 2311

हाम्रो बारेमा

टि सि एस इन्टरनेशनलले तपाईहरुको लागी ल्याएको छ ।

 

एक विशेष सौगात


आफ्नो काम विशेषले वा अध्ययनको सिलसिलामा नेपाल बाहिर तपाई जहाँ हुनु भएपनि पक्कै पनि तपाई आफ्नो जन्मभूमिको बारेमा जान्न सदा इच्छुक हुनुहुन्छ ?

यसैले यदि तपाई आफ्नो देश नेपालको राजनीतिक, सामाजिक, आर्थिक घटनाचक्रहरू विदेशमा बसेर पनि जान्न इच्छुक हुनुहुन्छ भने T.C.S. International लाई सम्झनुहोस् ।

हामी तपाईको चाहनालाई अवश्य पुरा गरिदिनेछौं । र तपाई नेपाल बाहिर रहेर पनि यहाँको घटनाक्रमसँग परिचित हुनुहुनेछ । साथै नेपाली भिडियो क्यासेट, अडियो गीति क्यासेट, भिसिडी चक्कसहरू पनि उपलब्ध गराउनेछौं ।


हामीले सेवा गर्दै आइरहेका देशहरूमा
साउदी अरब,  कतार,   कुवेत,  ओमान,  बहराइन,
हगंकगं,  यूएई
,  सिंगापुर, ब्रुनाइ,  लण्डन, भुटान,
जापान, बेल्जियम, मालदिभ्स, फ्रान्स, क्यानाडा,
जर्मनी, मलेशिया, अष्टे्लिया, अमेरिका, दक्षिण कोरिया,
भारत, स्विट्जरल्याण्ड लगायत अन्य मुलुकहरू । 

विस्तृत जानकारीका लागी क्लिक

Cell: 98510-54765